ट्रम्पको चेतावनी- इजरायलले इरानमा आक्रमण नगरोस्
barnanmedia.com · Tue Jun 24 22:42:37 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको बताएका छन् । उनले सबैभन्दा बढी असन्तुष्टि इजरायलसँग जनाएका छन् ।
आफू इजरायलसँग साँच्चै असन्तुष्ट रहेको ट्रम्पको भनाइ छ । उनले इजरायललाई बम आक्रमण रोक्न र आफ्ना पाइलटहरूलाई अहिले नै घर फर्काउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)