ओखर खेतीबाट नयाँ आर्थिक सम्भावनाको खोजी
gorkhapatraonline.com · Fri Aug 28 09:41:57 GMT 2026

परम्परागत कृषि प्रणालीबाट अपेक्षित आम्दानी नहुँदा गाउँघरका खेतबारी बाँझिँदै गएको अवस्थामा सल्यानमा भने ओखर खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै नयाँ आर्थिक सम्भावनाको खोजी थालिएको छ ।
विशेषगरी जिल्लाको शारदा नगरपालिकाका किसान सामुहिक रुपमा तथा व्यक्तिगत रुपमा समेत व्यावसायिक ओखर खेतीतर्फ अग्रसर भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)