अमेरिकी वायुसेनाको बी-५२ बम्बर विमान क्यालिफोर्नियामा दुर्घटना, आठ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Tue Jun 16 01:51:09 GMT 2026

अमेरिकी वायुसेनाले सोमबार बिहान क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसमा एउटा बी-५२ बम्बर विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको जनाएको छ।
अमेरिकी वायुसेनाको अनुसार विमान नियमित परीक्षण उडानमा थियो। बिहान ११:२० बजे उडान भरेको केही समयपछि विमान तल खस्यो र आगो लाग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)