प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
baahrakhari.com · Tue Jun 16 02:01:17 GMT 2026

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ