नेपालीलाई कोरिया खुकुलो
lokaantar.com · Wed Apr 07 00:55:37 GMT 2021
दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् ।
दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)