सञ्चालनमा आयो रसुवा जाने वैकल्पिक सडक
clickmandu.com · Tue Sep 08 01:18:38 GMT 2026

काठमाडौं । त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा जिल्लामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडक सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)