ठमेलबाट १० जना बंगलादेशी नागरिक पक्राउ
bishowkhabar.com · Tue Sep 08 01:17:24 GMT 2026

काठमाडौं- काठमाडौंको ठमेल क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा रहेका होटेल तथा गेस्टहाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान थालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)