मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी नदीबाट बेपत्ता मानिस मृत  फेला

newsofnepal.com · Sun Apr 26 17:07:15 GMT 2026

उदयपुर।

उदयपुर जिल्लाकाे लिम्चुङबुङ गाँउपालिका वडा नं. ५ चौलानेका एक व्यक्ति उदयपुरकै राैतामाई गाउपालिका वडा न ३ भदाैरेस्थित सुनकाेशी नदीमा शनिवार साँझ मृत अवस्थामा फेला परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)