मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महतोको घातक र अस्वीकृत अभिव्यक्ति

nepallive.com · Sun Jun 06 00:30:00 GMT 2021

जसपाका नेताका रुपमा राजेन्द्र महतो आफ्ना गलत विचार बोक्न स्वतन्त्र वा बाध्य भए पनि त्यस्ता खोटा विचारको भारी उपप्रधानमन्त्रीका रुपमा सरकारलाई बोकाउन मिल्दैन। नेपाललाई पहाड र मधेस गरी दुई चिरामा बाँड्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएको समथर भूमिलाई एउटै प्रदेश बनाउने र नेपाल पहाडी र मधेसी दुई राष्ट्रियता भएको बहुराष्ट्रिय राज्य हो भनेर भाष्य स्थापित गर्ने घातक प्रयासलाई हामीले ठूलो मूल्य चुकाएर परास्त गरिसकेका छौं।

यस्तै उट्पट्याङ विषयले प्राथमिकता पाएका कारण पहिलो संविधानसभाको असफलता र दोस्रो संविधानसभाबाट संविधान बनाउनुअघि एमाले, कांग्रेस र माओवादीबीच सम्पन्न १६ बुँदे सहमतिमार्फत किनारा लागिसकेका विषयलाई अस्वीकार गर्दै संविधान बनेको अभिलेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)