कर्णालीमा खेल्ने क्रममा हराएका दुई बालबालिकाको खोजी कार्य जारी
nepalviews.com · Sat May 23 06:41:53 GMT 2026

मुगु । पूर्वी भेगमा पर्ने मुगम कार्मारोङ गाउँपालिका-२, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा दुई बालबालिका बेपत्ता भएका छन् ।
शुक्रबार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दै गर्दा उनीहरु बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी तीन वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका तीन वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)