मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यार्सागुम्बा संकलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

nepalnews.com · Sat May 23 06:44:38 GMT 2026

गोरखा। यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ।

आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)