मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपसभामुख ठाकुरद्वारा धार्मिक पर्यटकीय स्थलको भ्रमण

gorkhapatraonline.com · Sat May 23 06:49:32 GMT 2026

उपसभामुख रुबीकुमारी ठाकुरले लहान नगरपालिका–१२ र २२ मा रहेको धार्मिक पर्यटकीय स्थल सलहेस फूलवारी तथा लहान–१५ स्थित राजदेवी पञ्चावती मन्दिरको भ्रमण गर्नुभएको छ ।

उहाँले शनिबार बिहान सलहेस फूलवारी पुगेर लोकनायक सलहेसको दर्शन तथा पूजाआजा गर्नुभएको हो । भ्रमणका क्रममा उपसभामुख ठाकुरले सलहेस फूलवारी मधेश मात्र नभई देशकै नमुना धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुनुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)