मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वीस बैंकमा निक्षेप : बढी रकम जम्मा गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल चौथो 

abhiyandaily.com

काठमाडौं । स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको पाइएको छ ।

स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार बढी निक्षेप राख्नेमा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)