सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
kharibot.com · Tue Jun 16 02:20:00 GMT 2026

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएका छन् । विधानअनुसार संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेका कारण असार १ गते प्रदेशहरुको बजेट आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
काठमाडौँ