‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न
ratopati.com · Sun Apr 26 18:56:40 GMT 2026

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयमा ‘अन्तरविषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दिगो भविष्य निर्माण’ भन्ने मूल नारासहित ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ आइतबार सम्पन्न भएको छ ।
भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ले ज्ञान तथा अनुभव आदानप्रदान, अनुसन्धानको स्तर वृद्धि तथा विश्वव्यापी शैक्षिक सहकार्य विस्तार, कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)