अमेरिका–इरान युद्धविराम भएपनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने
kendrabindu.com · Tue Jun 16 02:21:10 GMT 2026

काठमाडौं । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सोमबार अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौतापछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन समय लाग्ने बताए । “हामीले पहिले नै भनिसकेका छौँ, धेरै कुरा ऊर्जा आपूर्तिको झट्काको अवधि र तीव्रतामा निर्भर गर्दछ,” उहाँले कोषको वेबसाइटमा एक पोस्टमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)