गुण्डुमा एमाले सचिवालय बैठक सुरु
nepalnews.com · Sat May 23 06:56:04 GMT 2026

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ।
शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्नेछन्। शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि ९ जना सचिवहरूले धारणा राख्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)