पोखरा युनाईटेडलाई मदन भण्डारी कप यू–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबलको उपाधि
lokaantar.com

बुटवलमा भएको मदन भण्डारी कप यू–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधि पोखरा युनाईटेड, कास्कीले चुमेको छ । सोमबार साँझ भएको फाइनलमा न्यूटन कलेज काठमाडौंलाई ३–१ सेटले पराजित गर्दै पोखराले उपाधि चुमेको हो ।
उपाधिसँगै पोखरा नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ