अमेरिका–इरानबीचको युद्धविरामपछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्छ : आइएमएफ
nepalviews.com · Tue Jun 16 02:30:38 GMT 2026

एजेन्सी । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सोमबार अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौतापछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन समय लाग्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)