मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इन्धनमा बढेको मूल्यवृद्धिसँगै निर्माण उद्योग क्षेत्र संकटग्रस्त बन्दै

deshsanchar.com · Sun Apr 26 14:56:42 GMT 2026

माेरङ – मध्यपूर्व युद्धसंग बजारमा चर्को मुल्यवृद्धिबाट निर्माण ब्यवसाय क्षेत्र संकटमा परेको ब्यवसायीहरुले जनाएका छन्। निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै पूर्वाधार निर्माण क्षेत्रले पछिल्लो समय ठूलो संकट बेहोरिरहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)