उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
deshsanchar.com · Sun Apr 26 16:15:50 GMT 2026

मध्यविन्दु (नवलपरासी) – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन्। बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)