पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
ratopati.com · Fri Jun 05 10:33:20 GMT 2026

काठमाडौँ । पर्यटक भिसामा काठमाडौँमा आएर व्यापार गरेको आरोपमा अध्यागमन विभागले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
दुई जना चिनियाँ पुरुषलाई बिहीबार काठमाडौँबाट नियन्त्रणमा लिइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)