हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
ratopati.com · Fri Jun 05 10:35:39 GMT 2026

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट नष्ट भएको छ।
सात कोठे भवन आगलागी हुँदा सुन तीन तोला, चाँदी १०० तोला नगद दुई लाख गरी जम्मा रु २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)