एक सातापछि जीवितै भेटिएका शेर्पालाई ह्याम्स अस्पताल ल्याइयो
swasthyakhabar.com · Thu Jun 04 09:00:04 GMT 2026

काठमाडौं – सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारीं) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।