अन्तर व्यवस्थापिका सम्मेलनका लागि टीकापुर पुगे सभामुख अर्याल र अध्यक्ष दाहाल
nagariknews.nagariknetwork.com · Fri Jun 05 10:35:41 GMT 2026

संघीय संसद र सातवटै प्रदेश सभाबिच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले शनिबारदेखि दुई दिने उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन आयोजना हुँदैछ।
कैलालीको टीकापुरमा शनिबारदेखि सुरु हुने सम्मेलनका लागि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोली त्यहाँ पुगेको छ। उनीहरुसँगै उपसभामुख रूबी कुमारी, उपाध्यक्ष लिला कुमारी भण्डारीसहित संघीय संसद र प्रदेश सभाका पदाधिकारी धनगढी पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
प्रतिनिधि सभा