मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य गर्दैछौं : मन्त्री यादव

clickmandu.com · Sat May 23 07:02:21 GMT 2026

हेटौडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् ।

हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)