मूल्य वृद्धिमा विचौलिया हावी भएको मन्त्रीहरूको स्वीकार, भने– ‘कारबाही गर्छौँ’
bishowkhabar.com · Tue Jul 07 12:17:15 GMT 2026

काठमाडौं– राष्ट्रिय सभाको मंगलबारको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् ।
पूर्वाधार विकास मन्त्री लम्सालले कर्णाली करिडोर सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै निर्माणाधीन पुलहरूको स्थलगत अनुगमन गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)