जनताको जीवन फेर्ने कालीगण्डकी करिडोर
onlinekhabar.com · Tue Jun 16 02:32:20 GMT 2026

२ असार, चितवन । कतै गहिरो खोँच, कतै नागबेली अनि कतै फिजारिएर बग्ने, कालीगण्डकी नदी । कहीँ नाकै अगाडि अग्ला अनकन्टार डाँडा, कतै घर पछाडि पनि उस्तै अग्ला डाँडा । कयौं ठाउँमा सञ्चारको असुविधा । बिरामी पर्दा औषधि र उपचार नपाई कतिपयले ज्यान फाल्नुपर्ने अवस्था…।
१२ वर्ष अगाडिसम्म कालीगण्डकी नदी किनार र आसपास घर भएका सयौं बस्तीहरुको साझा कथा थियो, यो । तर, आज त्यस भेगका जनताको जीवन नै बदलिएको छ, कालीगण्डकी करिडोरले ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
कोरला नाका