मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्याय सम्पादन छाडेर घुमघाममा न्यायाधीश, निरीक्षणको बहाना

barnanmedia.com · Sun Apr 26 22:01:11 GMT 2026

सर्वोच्च अदालतका न्यायाधीशहरु न्याय सम्पादनको काम छाडेर निरीक्षणका नाममा घुमघाममा व्यस्त हुने प्रवृत्तिले नेपालको न्यायपालिकालाई गम्भीर संकटतर्फ धकेलिरहेको छ ।

न्यायाधीशको प्राथमिक दायित्व भनेको न्याय निरूपण हो । मुद्दाको सुनुवाइ, प्रमाणको मूल्यांकन र समयमै फैसला गर्नु हो । तर अहिले देखिएको अवस्था यसको ठिक उल्टो छ । सर्वोच्च अदालतका न्यायाधीशहरू नै इजलास छाडेर देश दौडाहामा निस्किँदा अदालतभित्रको काम ठप्पजस्तै हुने गरेको छ । हप्तौँसम्म निरीक्षणका नाममा बाहिर बस्ने तर त्यसबाट कुनै ठोस सुधार नदेखिने अवस्थाले न्याय प्रणालीप्रति जनताको विश्वास कमजोर बनाइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)