१३ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरबदल, गृह मन्त्रालयमा पनि व्यापक हेरफेर (सूचीसहित)
newsofnepal.com · Fri Jun 05 10:34:28 GMT 2026

काठमाडौँ ।
गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)