फिफा विश्वकप : इरानमाथि न्युजिल्यान्डको २-१ ले अग्रता
nagariknews.nagariknetwork.com · Tue Jun 16 02:28:57 GMT 2026

फिफा विश्वकप अन्तर्गत मंगलबार जारी खेलमा इरानमाथि न्युजिल्यान्डले २-१ को अग्रता लिएको छ।
अमेरिकाको लस एन्जल्स स्टेडियममा जारी खेलमा इलिजाह जस्टले खेलको ५४औँ मिनेटमा दोस्रो गोल गर्दा इरानमाथि न्युजिल्यान्डले २-१ को अग्रता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा