इरान र न्युजिल्यान्डबिचको पहिलो हाफ १-१ को बराबरीमा
nepalviews.com · Tue Jun 16 02:41:49 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भइरहेको रोमाञ्चक भिडन्तको पहिलो हाफमा इरान र न्युजिल्यान्ड १-१ गोलको बराबरीमा रोकिएका छन्। सुरुवाती समयमै गोल खाएर पछि परेको इरानले उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएको हो।
खेल सुरु भएको छैटौँ मिनेटमै न्युजिल्यान्डका एलिआ जस्टले गोल गर्दै टोलीलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए। उनको यो गोलले इरानी रक्षापङ्क्तिलाई दबाबमा राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)