सब्रिना होटल अब चेन ब्राण्ड ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन, छिटै आईपीओ जारी गर्ने
corporatenepal.com · Sat May 23 07:09:42 GMT 2026

काठमाडौं । राजधानीको बुढानीलकण्ठस्थित गणेश चोकमा सञ्चालित सब्रिना होटल अब ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुने छ । ट्राइब विश्वप्रशिद्ध फ्रान्सेली होटल ग्रुप एकोर लाइफस्टाइल ब्रान्ड हो ।
गत साता मात्रै सब्रिना होटल लिमिटेड र ट्राइब होटलबीच भारतको राजधानी नयाँ दिल्लीमा यससम्वन्धमा सम्झौता भएको थियो । सम्झौता अनुसार सब्रिना होटलको ट्राइब काठमाडौं नामबाट सञ्चालन निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)