मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपीएलः कोहली र हेडबीच नोकझोंक, हेडले हात मिलाउन खोज्दा कोहलीले इग्नोर गरे

nepalpress.com · Sat May 23 07:15:28 GMT 2026

काठमाडौं। शुक्रबार इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गतको उच्च दबाबपूर्ण खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच तनाव चर्किएको थियो।

खेलका क्रममा विराट कोहली र ट्राभिस हेडबीच सुरु भएको चर्को वाकयुद्ध खेलपछि हुने ‘ह्यान्डसेक’सम्म पनि पुगेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय