मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा खेल्ने क्रममा हराएका दुई बालबालिकाको खोजीकार्य जारी

kalakarmi.com · Sat May 23 07:17:57 GMT 2026

मुगु- मुगुको पूर्वी भेगमा पर्ने मुगम कार्मारोङ गाउँपालिका २, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् ।

शुक्रवार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दैगर्दा उनीहरु बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी तीन वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका तीन वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)