४१ वर्षको उमेरमा नेसन्स लिग खेल्दै मोड्रिच
nepallive.com · Tue Sep 08 01:59:11 GMT 2026
काठमाडौं– क्रोएसियाका स्टार मिडफिल्डर लुका मोड्रिचलाई प्रशिक्षक स्लाभेन बिलिचले नेसन्स लिगका लागि राष्ट्रिय टोलीमा समावेश गरेका छन्।
४१ वर्षीय मोड्रिचले क्रोएसियाका लागि आफ्नो उत्कृष्ट अन्तर्राष्ट्रिय करिअरलाई निरन्तरता दिने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)