मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप : उरुग्वे र साउदीबीचको खेल बराबरी

rajdhanidaily.com · Tue Jun 16 02:46:58 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)