सफलताका लागि छेकेन जन्मजात अपाङ्गताले
gorkhapatraonline.com · Tue Mar 05 00:19:30 GMT 2024
अविनाश चौधरी
धनगढी, फागुन २२ गते । छोरा जन्मे फजुल खर्च गरेर भए पनि खुसियाली मनाउने परिपाटी छ तर २०४५ सालमा बैतडीको सुनर्या–३, गोयलीमा नन्दराज भट्टको जन्म हुँदा भने परिवारका कसैलाई पनि शुभसमेत लागेन । जेठो सन्तान अशक्त जन्मेको देखेर छरछिमेक र समाजले नानाथरी कुरा काटे । कुल बिग्रेर वा देवीदेवता रिसाएर यस्तो भएको भन्दै उनीहरूले बच्चा नराख्न सुझाए । नन्दराजको परिवारभित्रै पनि बच्चा राख्न नहुने कुरा चल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)