हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, उद्योगमन्त्री यादवले गरिन् निरीक्षण
baahrakhari.com · Sat May 23 07:24:58 GMT 2026

हेटौंडा । वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रियाअगाडि बढाइएको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)