मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी विज्ञापनको मुद्दामा सर्वाेच्चले असार ३० मा फैसला सुनाउने

barnanmedia.com · Tue Jul 07 12:32:04 GMT 2026

काठमाण्डौं, २३ असार :

दुईदिन लामो बहस सकिएपछि सरकारी विज्ञापन नीजि मिडियालाई निषेध गरिएविरुद्धको मुद्दामा सर्वाेच्च अदालतले. असार ३० गते फैसला सुनाउने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)