मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

khabarhub.com · Tue Jul 07 12:34:52 GMT 2026

काठमाडौं – राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)