क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको मृत्यु
onlinekhabar.com · Tue Jun 16 02:52:45 GMT 2026
२ असार, काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)