रास्वपाले गृहमन्त्रीका लागि शनिवार साँझसम्म पर्खिने
kalakarmi.com · Fri Feb 03 00:29:55 GMT 2023
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ ।
बिहिबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)