धर्नामा महावीर
nayapatrikadaily.com · Sat Apr 29 00:16:00 GMT 2023
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने माग
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलन थालेका छन् । उनी शुक्रबारदेखि माइतीघरमा धर्ना बसेका छन् । धर्नाअघि माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वरसम्म पुगेको थियो । आन्दोलनमा युवाहरूको साथ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)