मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मेलम्ची बाढीबारे अध्ययन गर्न भ्रेमाथान जाँदै भूगर्भविद्को टोली, केही दिन बसेर विस्तृत अध्ययन गर्ने

nepallive.com · Thu Aug 05 00:21:00 GMT 2021

काठमाडौं– बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली पहिरोको उद्गम बिन्दु भ्रेमाथान जाने भएको छ। बुधबारै जाने तयारी गरिएकोमा मौसम प्रतिकुल भएका कारण जान नसकिएकाले आज (बिहीबार) भूर्गभविद्सहितको टोली जान लागेको हो।

खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटा संयोजकत्वको प्राविधिक टोलीले बाढी र पहिरोको कारणबारे विस्तृत अध्ययन गर्ने जनाइएको छ। टोलीमा विभागका अर्का भूगर्भविद् गौतम खनाल र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणका तीन जना रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)