फेवाताल किनारमा क्लबस्तरीय भलिबल हुने
deshsanchar.com · Mon Dec 04 17:15:33 GMT 2023
पोखरा – पोखराको फेवाताल किनारमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पुस १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको हो।
अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको अवसरमा फेवाताल किनार बसुन्धरा पार्कमा भलिबल प्रतियोगिता हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)