सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ नहोस्
ajakoartha.com · Mon Sep 07 02:08:00 GMT 2026

काठमाडौं -
रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ हुन गएकोले पीडितहरुले मर्कामा परेको गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)