यस्तो छ आज दिनभरको मौसम
setopati.com · Fri Dec 22 00:44:54 GMT 2023
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञना विभाग, मौसम पूर्वानुमान महााशाखाले जानकारी दिएको छ।
अहिले बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)