मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनमा कोइला खानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु

nepalviews.com · Sat May 23 07:32:35 GMT 2026

काठमाडौं । चीनको एक कोइला खानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु भएको छ ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ स्थानीय समयअनुसार ७:२९ बजे कोइला खानीमा विस्फोट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)