होल्डिङ सेन्टरमा छन् सुत्केरी र बिरामी, सरकारले रोक्यो खाना
baahrakhari.com · Tue Jul 07 12:51:21 GMT 2026

काठमाडौं । सरकारले होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्वासीहरूलाई दिँदै आएको खाना रोकेको छ । काठमाडौंका विभिन्न खोलाकिनारामा बसेका सुकुम्वासीहरूलाई त्यहाँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएको थियो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–६, खरिपाटी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासीहरूलाई सोमबार (असार २२) देखि खाना बन्द गरिएको छ । जसका कारण त्यहाँ रहेका सुत्केरी, बालबालिका, वृद्धवृद्धा र बिरामीसहित झन्डै १०० जना भोकै परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)